अभि सुवेदिसँग विराटनगरका युवाहरुको अन्तरक्रिया

<span class='c1'>अभि सुवेदिसँग विराटनगरका</span> <span class='c2'>युवाहरुको अन्तरक्रिया</span>

आरोहण गुरुकुलको आयोजनामा आज 'युवा, चेतना र विराटनगर' विषयमा साहित्यकार तथा प्राध्यापक डा. अभि सुवेदीसँग विराटनगरका युवाहरुले अन्तरक्रिया गरेका छन् । शुशिला कोइराला नाट्य घरमा आज साँझ आयोजना भएको कार्यक्रममा सुवेदिले उनको युवाकालमा विराटनगर आएपछि विकासभएका चेतना र घटनाहरुलाइ विभिन्न किस्साको रुपमा ५० भन्दा बढीको संख्यामा उपस्थित युवाहरु बिच सुनाएका थिए । कार्यक्रममा उनले सहभागी युवाहरुको जिज्ञाशाको उत्तर समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्