सुनसरीमा यस्ताे धन्दा, सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण

<span class='c1'>सुनसरीमा यस्ताे धन्दा, सरकारी</span> <span class='c2'>रकम सहकारीकै कर्मचारीलाई ऋण</span>

सुनसरी, २९ कात्तिक । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषमार्फत आएको अधिकांश रकम बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिमा काम गर्ने युवाहरुलाई बाँडेको छ ।  शुभकाराज खातीले गरगहना व्यवसायी सञ्चालनका नाममा दुई लाख निकाले । तर, उनको व्यवसाय छैन, बरा ज्वेलरीमा क्यासियर पदको जागिरे छन् ।

सहकारीबाट लिएको पैसाको लगानीबारे जानकारी माग्दा शुभराजले उक्त रकमले थ्रिडी हल सञ्चालन गरेको बताए । बराह सहकारीले ०६९ फागुनदेखि दुई चरणमा १३४ जनालाई एक करोड २५ लाख लगानी गरेको छ । यसमध्ये अधिकांश लगानी बराहकै विभिन्न डिपार्टमा काम गर्ने कर्मचारीले पाएका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्