तेह्रथुमको लालीगुराँसबाट गाँजा सहित १ पक्राउ

<span class='c1'>तेह्रथुमको लालीगुराँसबाट गाँजा</span> <span class='c2'>सहित १ पक्राउ</span>

तेह्रथुम, १ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ बाट प्रहरीले लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बसन्तपुर र अस्थाई प्रहरी पोष्ट चित्रेबाट खटिएको प्रहरी टोलीले गाँजा सहित धनकुटा शहिदभूमी गाउँपालिका-२ बस्ने बर्ष ६५ को पूर्ण राईलाई पक्राउ गरेको हो । राईलाई  फुलेकबाट चित्रेतर्फ पैदल हिडिरहेको अबस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा राईले बोकेको झोलामा ५ किलो लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्