झापाबाट डेढ वर्षअघि कुवेत गएका घिमिरेको हृदयघातका कारण मृत्यु

<span class='c1'>झापाबाट डेढ वर्षअघि कुवेत गएका</span> <span class='c2'>घिमिरेको हृदयघातका कारण मृत्यु</span>

झापा, १ मङ्सिर । झापाको कनकाई नगरपालिकास्थित माइधारका विष्णु घिमिरेको खाडी मुलुकको कुवेतमा मृत्यु भएको छ। ३५ वर्षीय विष्णुको शुक्रबार मृत्यु भएको हो। विष्णुका आफन्त ज्ञानेन्द्र घिमिरेले हृदयघातका कारण उनको मृत्यु भएको हो। विष्णु डेढ वर्षअगाडि कुवेत गएका हुन्। बिहीबार साँझ साथीको कोठामा गएका उनी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्