झापामा धान काट्न भारतीय खेताला

<span class='c1'>झापामा  धान</span> <span class='c2'>काट्न भारतीय खेताला</span>

काँकडभिट्टा,२ मङ्सिर ।  झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओईरिएका छन् ।  विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको ईस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरु डेरा लिएरै बसेका छन् ।

मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले ठेक्कामा धान काट्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्