नयाँ गाडी नेक्सन क्राजको विक्री नेपाली बजारमा सुरु

<span class='c1'>नयाँ गाडी नेक्सन क्राजको</span> <span class='c2'>विक्री नेपाली बजारमा सुरु</span>

काठमाडौँ, ४ मङ्सिर । सिप्रदी ट्रेडिङले टाटा मोर्टसको नयाँ गाडी नेक्सन क्राजको विक्री नेपाली बजारमा सुरु गरेको छ ।

नेपाली बजारमा नेक्सनको कम्पाक्ट सुभ सबैभन्दा बढि विक्री हुँदैै आएको छ । पछिल्लो समय विश्व बजारमा नेक्सन क्राज सर्वाधिक रुचाइएकाले नेपाली बजारमा पनि विक्री गर्न लागिएको सिप्रदीले जनाएको छ । यो गाडी शहरको व्यस्त सडक देखि पहाडि राजमार्गमा समेत सरल र रोमान्चक ढङ्गले चलाउन सकिने कम्पनीको दाबी छ ।

यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता उच्च स्तरको प्राविधिक विशेषता रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्