सुनसरीको दुहबी नगरपालिका ९ का वडा अध्यक्षको भाईको गोलीहानी हत्या

<span class='c1'>सुनसरीको दुहबी नगरपालिका ९ का</span> <span class='c2'>वडा अध्यक्षको भाईको गोलीहानी हत्या</span>

विराटनगर, ५ मङ्सिर ।
सुनसरीको दुहबीमा गोलीहानी एकजनाको हत्या भएको छ । दुहवी नगरपालिका ९ सोनापुरका वडा अध्यक्ष मेहदी हुसेनका भाई फिदा हुसेनको गोली हानी हत्या भएको हो । सोनापुरको ईटाभट्टा नजिकै नहरबाट जाँदै गरेका उनलाई नचिनेका मोटरसाईकलमा आएका ३ जनाको समुहले गोली हानेर भागेको स्थानीय बिनय पोखरेलले जानकारी दिए । छातीमा गोली लागेर ढलेका उनको उपचारको लागि लैजाँदै गर्दा दुहबी नपुर्याउँदै ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्