नेताचोकमा ट्रिपरको ठक्करबाट पैदलयात्री घाइते

<span class='c1'>नेताचोकमा ट्रिपरको ठक्करबाट</span> <span class='c2'>पैदलयात्री घाइते</span>

बिराटनगर, मंसिर ०६ गते ।

मोरङको ग्रामथान गाँउपालिका-७ नेताचोकमा बुधबार बिहान ट्रिपरको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् ।

बिहान करिब ११:५० बजेको समयमा बिराटनगर-विराटचोक सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६५०३ नम्बरको ट्रिपरले पैदलयात्री सोही स्थान बस्ने वर्ष ६५ की मोतिधारी साहलाइ ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते साहलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई इलाका प्रहरी कार्यालय हरैँचाको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्