तेह्रथुमको पिप्ले बजारमा आगलागी, ७ लाख बराबरको क्षति

<span class='c1'>तेह्रथुमको  पिप्ले बजारमा आगलागी,</span> <span class='c2'> ७ लाख बराबरको क्षति</span>

तेह्रथुम, ६ मंसिर । तेह्रथुमको म्याङलुङ नगरपालिका-४ पिप्लेमा बिहीबार आगलागी हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो  तुलसी गड्तौलाको घरमा चुल्होबाट अचानक आगलागी भएको थियो । आगलागीबाट गड्तौलाको घर सहित नदग १० हजार, घर भित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको छ ।ढुंगा, माटोले बनेको फुसको छानो भएको घरमा अागलागी भएकाे  जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्