ओवी फेसुबक वाच: डिडिसीको दुध राख्ने क्यारेटमा किरा देखिन थाले

<span class='c1'>ओवी फेसुबक वाच: डिडिसीको दुध</span> <span class='c2'>राख्ने क्यारेटमा किरा देखिन थाले</span>

विराटनगर, ६ मङ्सिर ।  डिडिसीको दुध राख्ने क्यारेटमा किरा देखिन थाले पछि पछिल्लो समय आम नागरिक स्तरबाट आलोचना हुन थालेको छ । दुध राख्ने क्यारेटका डब्बाहरु राम्रोसँग सफा नगर्दा सरसफाईलाई ध्यान नदिदाँ डब्बाहरुमा किरा भेटिएको फोटो फेसबुकमा सार्बजनिक भएको छ । विराटनगरका विजय दाहालले आफ्नो फेसवुक पेजमा क्यारेटको फोटो सहित लेखेका छन्– 'DDC काे चरम लापरबाही, दहिको क्रेटमा सेता किरा,शान्तिचोक बिराटनगर १० ।'

https://www.facebook.com/bijay.dahal.545/posts/2228319694156915

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्