धनकुटामा भएको पिकअप दुर्घटनामा चालककाे मृत्यु

<span class='c1'>धनकुटामा भएको पिकअप</span> <span class='c2'>दुर्घटनामा चालककाे मृत्यु</span>

धनकुटा, ७ मङ्सिर ।  धनकुटामा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा २ मा पर्ने हिले भीरगाँउ ग्रामिण सडकमा को १ ज १६५४ नम्बरको तरकारी बोक्ने पिकअप सडकबाट खसेर दुर्घटना हुँदा पिकअप चालक धनकुटा नगरपालिका २ भीरगाँउका ४१ वर्षिय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति साढे  धनकुटा नगरपालिका वडा नं. २ भीरगाँउको ढाँडखर्क सामुदायिक वन नजिकै उक्त दुर्घटना भएको प्रहरी चौकी हिलेका इन्चार्ज यदु कुमार खड्काले जानकारी दिए। दुर्घटनामा परेको पिकअप अनियन्त्रित भइ सडकबाट डेढ सय मिटर तल झरेको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्