धानबालीमा आगलागी सवा २ लाखको क्षति

<span class='c1'>धानबालीमा आगलागी सवा</span> <span class='c2'>२ लाखको क्षति</span>

सुनसरी, ७  मंसिर । सुनसरीको हरिनगरा गाउँपालिका-३ गौतमपुरमा शुक्रवार खेतमा आगलागी हुँदा अन्दाजी २ लाख २५ हजार मूल्य बराबरको क्षति भएको छ ।  गंगा साहको १ बिघा, मेहदिन अन्सारीको १५ कट्ठा, र कुसुमलाल मेहेताको १५ कट्ठामा लगाएको धानबालीमा आगलागी भएको हाे । आगलागीबाट उनीहरुको धान पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको  प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्