विराटनगरमा श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमाशोभा यात्रा

<span class='c1'>विराटनगरमा श्रीसत्य साईबाबाको ९३</span> <span class='c2'>औं जन्मोत्सवको अवसरमाशोभा यात्रा</span>

बिराटनगर मङ्सिर ८।

विराटनगरमा श्रीसत्य साईबाबाको ९३ औं जन्मोत्सवको अवसरमा शुक्रबार शोभायात्रा निकालिएको छ ।

जन्मोत्सवको अवसरमा श्रीसत्य साई सेवा संगठन नेपाल क्षेत्रीय समितिको आयोजनामा शोभायात्रा निकालिएको हो । बिराटनगरको सरौचिया मोडबाट निकालिएको र्यालीले धरानरोडसहित मेनरोडका विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

शोभायात्रामा श्रीसत्य साई केन्द्र सरौचिया, रानी लगायत विभिन्न साई भजन समूहहरुको सहभागिता रहेको थियो ।साई भक्तहरुले भजन संकीर्तणगर्दै नगर परिक्रमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्