उत्कृष्ठ करदाताका रुपमा ट्रान्स नेपाल फ्रेट सर्भिसेज सम्मानीत

<span class='c1'>उत्कृष्ठ करदाताका रुपमा ट्रान्स</span> <span class='c2'>नेपाल फ्रेट सर्भिसेज सम्मानीत</span>

अार्थिक वर्ष २०७३/०७४ मा सबै भन्दा बढि अायकर दाखिला गरि श्री ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि अान्तरिक राजश्व कार्यालय विराटनगरबाट उत्कृष्ट करदाताका रुपमा सम्मानित भएकाे छ । नेपाल साताै‌ राष्ट्रिय कर दिवसका अवसरमा राजश्व कार्यालयले मनाएकाे सप्ताहव्यापी कार्यक्रमकाे समापन समाराेह बिच उक्त सम्मान गरिएकाे हाे ।

शुक्रबार भएकाे साे कार्यक्रममा उत्कर्ष्ठ करदाता संस्थाकाे रुपमा ट्रान्स नेपाल फ्रेट सर्भिसेसका निर्देशक मुकेश कुमार राठीलाइ प्रदेश १ का अार्थिक मामिला तथा याेजना मन्त्री इन्द्र अागंवाेले कदरपत्र सहित सम्मान गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्