यस्तो देखिन्छ साँझमा बिराटनगर विमानस्थल (तस्बिर सहित)

<span class='c1'>यस्तो देखिन्छ साँझमा बिराटनगर</span> <span class='c2'>विमानस्थल (तस्बिर सहित)</span>

बिराटनगर मङ्सिर १० , बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेटमा विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थल बनाउने उल्लेख गरिएको छ  ।

बिराटनगर बिमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर अन्तर्राष्ट्रिय उडानसमेत शुरु गर्ने बजेटमा समेटिएको छ । बिराटनगर बिमानस्थलमा हाल सेवाग्राहीको लागि बिश्रामस्थल ,क्यान्टिन लगायतको नयाँ पूर्वाधार सहित बिमानस्थललाई रातको समयमा पनि सुन्दर देखाउन झिलिमिली बत्तिको समेत व्यवस्थापन गरिएको छ ।

हाल बिराटनगर विमानस्थल पुग्ने सडकको समेत मर्मतकार्य जारीरहेको छ ।

यस्तो देखिन्छ साँझमा बिराटनगर विमानस्थल : 

तस्बिर : सुशील शाह / आवर बिराटनगर डट नेट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्