अस्थायी साधन कण्डमको प्रयोग किन रुचाउँदैनन् महिलाले ? अध्ययन यस्ताे भन्छ

<span class='c1'>अस्थायी साधन कण्डमको प्रयोग किन रुचाउँदैनन्</span> <span class='c2'> महिलाले ? अध्ययन यस्ताे भन्छ</span>

एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ।
अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिएको हो। सर्वेमा धेरैजसो महिलाहरुले यौन सम्पर्कको समयमा कण्डम प्रयोग गर्न मन नपराउने बताएका थिए। उनीहरुले सुरक्षा र गर्भनिरोध जस्ता वाध्यताको कारणले मात्र कण्डम लगाउने गरेको बताएका थिए। महिलाहरुले कण्डमको साँटो गर्भनिरोधक पिल्स वा अन्य साधन प्रयोग गर्न राम्रो मान्ने गरेको समेत अध्ययनले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्