सोलुखुम्बुमा हिमाल आरोहण गरी फर्कने क्रममा बिदेशी नागरीकको मृत्यु

<span class='c1'>सोलुखुम्बुमा हिमाल आरोहण गरी फर्कने</span> <span class='c2'>क्रममा बिदेशी नागरीकको मृत्यु</span>

सोलुखुम्बु, १२ मंसिर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा रहेको आमा डबलम हिमाल आरोहण गर्न गएका १ जना बिदेशी नागरीकको मृत्यु भएको छ । हिमालयन गाईड्स नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्राईभेट लिमिटेड  काठमाण्डौ मार्फत उक्त हिमाल आरोहण गर्न गएका  १४ जना बिदेशी नागरीकहरु मध्ये हिमाल आरोहण गरी फर्कने क्रममा   बर्ष ४७ को STEVENVICTOR BIEM नाम गरेका अमेरीकी नागरीक अचानक बिरामी भएको  र अाज बिहान  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शवलाई आजै सिम्रिक एयरको हेलिकप्टरबाट  तेन्जिङ हिलारी बिमानस्थल लुक्ला लगी आबश्यक कानूनी प्रकृया पुरा भएकाे छ ।   मृत्युकाे कारणा नखुलेकाेले थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्