“युवाहरुको लागि चुनौती साथै धेरै सम्भावना छ” – बेनी गोपाल मुन्दडा

<span class='c1'>“युवाहरुको लागि चुनौती साथै धेरै सम्भावना</span> <span class='c2'>छ” – बेनी गोपाल मुन्दडा</span>

बिराटनगर मङ्सिर १४,
बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम लास्ट थर्सडेको ४५ औ शृंखला रहेको थियो  ।

बिराटनगरस्थित देवानारा ग्रुपका उप निर्देशक बेनी गोपाल मुन्दडासंग  बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । अन्तरक्रियामा मुन्दराले युवाहरुलाई काम गर्ने क्रममा पढाइलाई कम नआक्न सुझाब दिए । उनले युवाहरुलाई आफ्नो ब्यापारिक यात्रा कसरी सुरु भयो भन्ने कुरा सुनाएका थिए । उनले युवाहरुको लागि चुनौती साथै धेरै सम्भावना पनि रहेको बताएका थिए ।

नमस्कार होटलको प्रांगणमा उक्त  कार्यक्रममा आयोजना भएको छ।  बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी, मेरिल्याण्ड कलेज बिराटनगर (बिबिएम) र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्