इलाका प्रहरी कार्यालय दमकका प्रहरी जवानद्वारा झुण्डिएर आत्महत्या

<span class='c1'>इलाका प्रहरी कार्यालय दमकका</span> <span class='c2'>प्रहरी जवानद्वारा झुण्डिएर आत्महत्या</span>

विर्तामोड,१६ मङ्सिर ।  इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी जवान टेकराज पौडेलले आइतबार डोरीमा झुण्डिएर आत्महत्या गरेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान दमक ७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालले जानकारी दिए। पौडेल आइतबार विहान ६:१० बजे ड्युटी सकेर डेरातर्फ लागेका थिए।पौडेल किन आत्महत्या गरे भन्नेबारे खोजी भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्