उपचारका लागि प्रचण्ड अस्पतालमा

<span class='c1'>उपचारका लागि</span> <span class='c2'>प्रचण्ड अस्पतालमा</span>

काठमाडौं,१६ मङ्सिर ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य उपचारका लागि अस्पताल पुगेका छन्।  आइतबार दिउँसो प्रचण्ड भैँसेपार्टीस्थित मडिसिटी अस्पताल पुगेका हुन् । उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा दाँत जाँच गर्दै गरेको देखिन्छ।  उनले केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्