बिराटनगरमा भारतबाट ल्याइएको अवैध सामान भन्सार बुझाईयो

<span class='c1'>बिराटनगरमा भारतबाट ल्याइएको अवैध</span> <span class='c2'>सामान भन्सार बुझाईयो</span>

मोरङ, मंसिर २४।

इलाका प्रहरी कार्यालय रानीले आइतबार अन्दाजी १ लाख १७ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध सामान भन्सार बुझाएको छ ।

बिराटनगर १५ को बिभिन्न एरियाबाट आइतवार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलको भाँडा, तामाको गाग्री र झर्के थाल लगायतका सामान बरामद गरेको थियो ।

बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय रानी मोरङमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्