बिराटनगरमा युवाहरुलाई रक्तदान बारे सचेतना कार्यक्रम सुरु

<span class='c1'>बिराटनगरमा युवाहरुलाई रक्तदान बारे</span> <span class='c2'>सचेतना कार्यक्रम सुरु</span>

बिराटनगर मङ्सिर २९ ,

रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड र लियो क्लब अफ बिराटनगर युनाइटेडको संयुक्त आयोजनामा रगत सचेतना कार्यक्रम सुरु गरिएको छ । युवा बिद्यार्थीहरुलाई रक्तदानबारे सचेतना जगाउन उक्त कार्यक्रम सुरु गरिएको युथ फर ब्लड मोरङका संयोजक हिमाल सापकोटाले जानकारी दिए ।

बिराटनगरको पूर्वान्चल विश्वबिद्यालय अन्तर्गतको म्यानेजमेन्ट कलेजमा बिहीबार बिद्यार्थीहरु माझ रक्तदान समन्धी जनचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले रक्तदानबारे मनमा भएका जिज्ञासा राखेका थिए । अन्य कलेजमा पनि उक्त कार्यक्रम लिएर जाने संयोजक सापकोटाले आवर बिराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्