बिराटनगरबाट भारततर्फ निर्यात गर्दै गरेको डिजल सहित एक पक्राउ

<span class='c1'>बिराटनगरबाट भारततर्फ निर्यात गर्दै गरेको</span> <span class='c2'>डिजल सहित एक पक्राउ</span>

बिराटनगर , पौष ०२  ।

बिराटनगरमा “सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” गर्ने अभियान अन्तर्गत प्रहरीले आइतवार अन्दाजी १ लाख ३ हजार मूल्य बराबरको डिजल सहित १ युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाईकमा राखेर नेपालबाट भारत तर्फ निर्यात गर्दै गरेको अवस्थामा मोरङ जहदा गाउँपालिका-३ बस्ने बर्ष २० को संजय टुडुलाई पक्राउ गरेको हो ।

बिहान साढे ९ बजे विराटनगर महानगरपालिका- १५ बाट पक्राउ परेका टुडुलाई बरामद डिजल सहित आइतवार बिराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्