युवा क्रिकेटर सन्दिप लामिछानेको ‘यो झरीमा’ गीत सार्वजनिक

<span class='c1'>युवा क्रिकेटर सन्दिप लामिछानेको</span> <span class='c2'>‘यो झरीमा’ गीत सार्वजनिक</span>

 काठमाडौँ पुस २।

नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् ।

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् ।

यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए ।

https://www.youtube.com/watch?v=lZscfy-iY8c&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्