बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द

<span class='c1'>बिराटनगरमा प्राबिधिक समस्याले</span> <span class='c2'>बिजुली बन्द</span>

बिराटनगर पुष ३ ,

बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द रहेको अवस्था रहेको छ  । सोमबार रातिदेखि नै बिराटनगर लगायतका ठाउँमा बिजुली छैन । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार केहि प्राबिधिक समस्या आएको कारण बिजुली गएको बताएको छ ।

समस्याको समाधान गर्ने काम भइरहेको र केहि समयपछी आपूर्ति सुचारु हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्