विराटनगर भन्सारको राजस्व सङ्कलन ५ महीनामा १६ अर्ब

<span class='c1'>विराटनगर भन्सारको राजस्व सङ्कलन</span> <span class='c2'>५ महीनामा १६ अर्ब</span>

उक्त नाकाबाट गत आर्थिक वर्षको तुलनामा मालवस्तुको आयात ३० प्रतिशत बढेको छ । आयात वृद्धिले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने भए पनि राजस्वमा भने वृद्धि भएको छ । विराटनगर भन्सार नाका भएर पैठारी हुने मुख्य वस्तुमा फलाम, पेट्रोलियम पदार्थ, प्लाष्टिक दाना, मेशिनरी सामान, कच्चा तेल, खाद्यान्न, विद्युतीय सामग्री, मोटर तथा तिनका पार्टपुर्जा लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्