बिराटनगरमा सित लहर , चिसो बढ्यो

<span class='c1'>बिराटनगरमा सित लहर</span> <span class='c2'>, चिसो बढ्यो</span>

बिराटनगर पुष ४ ,

बिराटनगर लगायत पुर्वका सहरमा चिसो बढेको छ । बिराटनगरमा आज सित लहरसाथै बिहानैदेखि चिसो बढेको महशुस गरिदैछ  । बिराटनगरको आज बिहानको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ ।

बिराटनगरमा हिजो वर्षा समेत भएको थियो । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्