बिराटनगरको बिग होटेलमा क्रिसमस इभको दिन यस्तो कार्यक्रम ..

<span class='c1'>बिराटनगरको बिग होटेलमा क्रिसमस इभको</span> <span class='c2'>दिन यस्तो कार्यक्रम ..</span>

बिराटनगर पुष ४ ,

बिराटनगरको बिग होटेलको आयोजनामा क्रिसमसको बिशेष कार्यक्रम आयोजना हुने भएको छ । बिराटनगरको रोडशेषस्थित होटेलमा पुष ९ गतेको दिन अशिमित खानाको व्यवस्थासहित कन्सर्ट हुने भएको छ । क्रिसमसको इभको दिन गायक रुशन श्रेष्ठ लगायतको प्रस्तुति सहित क्रिसमसको इभ हुने भएको हो ।

बिभिन्न रोमान्चक खेल सहित क्रिसमस इभ मनाउन चाहने बिराटनगरबासीको लागि उक्त कार्यक्रम आयोजना गरिएको होटेलका मार्केटिङ प्रमुख नरेश श्रेष्ठले जानकारी दिए  ।

कार्यक्रममा १ हजार ९ सय ९९ रुपैयाको टिकट राखिएको छ भने उक्त टिकटबाट अशीमित खाना खान सकिने पनि श्रेष्ठले जानकारी दिए  ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्