यस्तो पनि : उदयपुरमा जब ७० बर्षका बृद्धले २० बर्षीय युवतीलाई करणी गरे

<span class='c1'>यस्तो पनि : उदयपुरमा जब ७० बर्षका</span> <span class='c2'>बृद्धले २० बर्षीय युवतीलाई करणी गरे</span>

उदयपुर, पौष ०४ गते ।

जबरजस्ती करणीको आरोपमा प्रहरीले मंगलवार उदयपुरबाट १ बृद्धलाई पक्राउ गरेको छ ।

२० बर्षीय युवतीलाई करणी गरेको आरोपमा त्रियुगा नगरपालिका-७ गुण्टे बस्ने बर्ष ७० को भतुरमान भन्ने भट्टु दनुवारलाई पक्राउ गरिएको हो ।

दनुवारले शारीरिक रुपमा असक्त रहेकी युवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर करणी गरेको भनि पिडितको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो ।

पक्राउ परेका दनुवारलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्