१५ वर्षीया बालिकामाथि काठमाडौंमै सामूहिक बलत्कार, पाँच जना पक्राउ

<span class='c1'>१५ वर्षीया बालिकामाथि काठमाडौंमै सामूहिक</span> <span class='c2'>बलत्कार, पाँच जना पक्राउ</span>

काठमाडौं, ५ पुस । १५ वर्षीया बालिका सामूहिक बलत्कारको सिकार भएकी छिन्। धादिङ्ग घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मातातिर्थ बस्ने बालिका बुधबार राति बलत्कृत भएकी हुन्।  बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले कैलाली को अत्तरिया नगरपालिका–६ घर भई काठमाडौं बस्दै आएका ३३ वर्षीय डब्बल बहादुर बोहोरा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

चन्द्रगिरी नगरपालिका–६ महालक्ष्मीस्थान नजिक बालिकालाई अपरिचित व्यक्तिहरुले त्रास देखाई बलत्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्