मुक्तिनाथ विकास बैंकको शाखा मोरङको उर्लाबारीमा

<span class='c1'>मुक्तिनाथ विकास बैंकको</span> <span class='c2'>शाखा मोरङको उर्लाबारीमा</span>

विराटनगर, ६ पुस ।  मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारीमा शाखा कार्यालय विस्तार गरेको छ ।   उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले उक्त शाखाकार्यालयको समुद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि फागुले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्