बिराटनगर पुष ८ ,
उक्त रेस्टुरेन्टमा स्वादिष्ट खानाको साथै सेमिनार हाल,मिटिंङ रुम लगायतको सुबिधा रहेको छ ।
रेस्टुरेन्टमा सबै उमेर समुहका ग्राहकको लागि स्पेशल प्याकेज सहितको सुबिधा रहेको रेस्टुरेन्टका निर्देशक कबि राज पौडेलले जानकरी दिए ।