ईलाममा आगलागीबाट १० लाख बराबरको क्षति

<span class='c1'>ईलाममा आगलागीबाट १०</span> <span class='c2'>लाख बराबरको क्षति</span>

ईलाम, पौष ०८।

ईलामको सुर्योदय नगरपालिका-५ ओरेन्जीभ्याल्लीमा शनिवार आगलागी हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ ।

दिउँसो २ बजे सोही स्थान बस्ने लोक बहादुर लिम्बुको भान्सा घरमा अचानक आगलागी हुँदा राईको भान्सा घर र टिनको छानो भएको २ तले घर त्यसैगरी छेउमा रहेको बल बहादुर लिम्बुको घरमा समेत आगोलागी भएको छ ।

आगलागीबाट दुबै जनाको घर तथा घरमा भएको सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्