काठमाडौ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आगलागी

<span class='c1'>काठमाडौ घण्टाघरस्थित त्रिचन्द्र</span> <span class='c2'>क्याम्पसमा  आगलागी</span>

काठमाडौं, ८ पुस  । काठमाडौ घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा केही बेर अघि आगलागी भएको छ । विद्युत सर्ट भएर आलो लागेको प्रहरीले अनुमान गरेको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको महानगरी प्रहरी दरबारमार्गले जनाएको छ । विद्युत सर्ट भएर आगो लागी भएको अनुमान गरिएपनि खास कारण पत्ता लागेको छैन । आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ । क्षतिको विवरण आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्