अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र, माेरङमा दुई महिना ४९ जना पक्राउ

<span class='c1'>अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र, </span> <span class='c2'>माेरङमा दुई महिना  ४९ जना पक्राउ</span>

विराटनगर,९ पुस । माेरङ प्रहरीले  बिभिन्न अपराधमा संलग्नलाई पक्राउ गर्ने क्रम तिब्र पारेकाे छ। दुई महिनाकाे अवधिमा प्रहरीले बिभिन्न अपराधमा संलग्नभई फरार रहेका  ४९ जनालाई पक्राउ अदालत पेश गरेकाे छ  ।   प्रहरकिो अनुसार मंसिरमा ३९ र पौष महिनामा १८ गरि जम्मा ४९ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरि मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । उनीहरूबाट ५७ वर्ष २ महिना २३ दिन कैद र ११ लाख ६२ हजार ४सय ३५ रुपैया जरिवाना अशुल उपर भएको  माेरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्