रङ्गेलीकाे नन्दखोला खोलाबाट बालुवा निकाल्ने क्रममा कुटपिट, १ जना घाईते

<span class='c1'>रङ्गेलीकाे नन्दखोला खोलाबाट बालुवा निकाल्ने</span> <span class='c2'>क्रममा कुटपिट, १ जना घाईते</span>

रङ्गेली, २० पुस । मोरङको रंगेली नगरपालिका-१ नन्दखोलाबाट वालुवा निकाल्ने क्रममा कुटपिट हुँदा १ जना घाईते भएका छन् ।  बिहिवार साेही स्थानका  बर्ष २१ को भिलु राउत र बर्ष २५ को अनिरुद्र साहबिच बादविबाद हुँदा भिलु राउतले  अनिरुद्र साहलाई बाल्टिनले छातीमा हान्दा बेहोस भएका साहलाई तत्काल उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल ल्याईएको थियो । कुटपिट गर्ने भिलु राउतलाई ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्