ओबी फेसवुक वाच : विराटनगरको जमुनगाछिमा आगलागी, दमकल बिग्रिएका र पानी विहिन

<span class='c1'>ओबी फेसवुक वाच : विराटनगरको जमुनगाछिमा</span> <span class='c2'>आगलागी, दमकल बिग्रिएका र पानी विहिन</span>

विराटनगर, २० पुस ।
विराटनगरको जामुनगाछीमा गएराती भएको आगलागीमा दमकल न पुगेको स्थानीयले गुनासो गरेका छन् । केही दमकल बिग्रिएको केही दमकलमा पानी नभएको भन्दै दमकल समयमा नै नपुगेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

सरलराज पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, क्या हो मेयर साहब, तपाइँको राजमा पानी बिहिन दमकल किन ??? के आधा पानी र बिग्रिको दमकल हामी पीडित महानगरवासीको लागि ?? जामुनगाछीवासीको प्रश्न तपाईलाई । हामिले पानीको सेवा पनि नपाउने ???

यो प्रश्नले फेरी एक पटक बिराटनगरमा हुन आगलागीको बारेमा बिराटनगर महानगरको दमकलको अबस्था कस्तो होला भन्ने चित्रित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्