एनआईसी एसिया बैंककाे नयाँ शाखा झापाकाे फाल्गुनन्दचोकमा

<span class='c1'>एनआईसी एसिया बैंककाे नयाँ</span> <span class='c2'>शाखा  झापाकाे फाल्गुनन्दचोकमा</span>

यस बैंकले देशभरमा २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ । यसले निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकाे बैंकले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्