फाल्गुनन्द गोल्डकप आजदेखि, उद्घाटन खेलमा झापा र ताप्लेजुङबीच प्रतिस्पर्धा

<span class='c1'>फाल्गुनन्द गोल्डकप आजदेखि, उद्घाटन खेलमा</span> <span class='c2'>झापा र ताप्लेजुङबीच प्रतिस्पर्धा</span>

पाँचथर, २१ पुस । फिदिम स्पोर्टिङ क्लब र पाँचथर जिल्ला फुटबल संघको आयोजनामा सदरमुकाम फिदिममा शनिबारदेखि फाल्गुनन्द गोल्डकप फुटबलको १० औं संस्करण शुरु हुँदै छ । फिदिम माविको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ र कर्णसिंह सोनाम फुटवल क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ । माघ २ मा फाइनल हुने प्रतियोगितामा नेपालका तीन विभागीय र ए डिभिजन क्लबसहित भारतका गरी १० टोलीले भाग लिने छन् । विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्