खाेटाङमा गाई गोठमा आगलागी, ३ लाखको क्षति, दुई चाैपाया जले

<span class='c1'>खाेटाङमा गाई गोठमा आगलागी, ३ लाखको</span> <span class='c2'>क्षति,  दुई चाैपाया जले</span>

खोटाङ, २१ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ फुलवारीमा आगलागी हुँदा  ३ लाख मूल्य बराबरको क्षति भएको छ । केशव आचार्यको गाई गोठमा आगलागी  गोठमा अचानक आगलागी भएको थियो । गलागीबाट गोठमा भएको काठपात, पराल र गोठमा बाँधेको २ वटा चौपाया जलेर मरेकाे छ ।  आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको छ भने आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्