बिराटनगरमा नेक्स्ट टर्मको शाखा खुल्यो ,समाजसेवी आर्यालले गरे उद्घाटन

<span class='c1'>बिराटनगरमा नेक्स्ट टर्मको शाखा खुल्यो</span> <span class='c2'>,समाजसेवी आर्यालले गरे उद्घाटन</span>

बिराटनगर पुष २२ ,

बिराटनगरमा नयाँ शैक्षिक परामर्श दिने सस्था खुलेको छ । बिराटनगरको महेन्द्र चोकमा नेक्स्ट टर्म एजुकेसनको शाखा संचालनमा आएको हो । काठमान्डौ , पोखरा लगायतका ठाउँमा शाखा रहेको उक्त नेक्स्ट टर्मले बिराटनगरमा बिद्यार्थीहरुको लागि विदेश जान चाहनेहरुलाई परामर्श दिने बिराटनगर ब्रान्चका निर्देशक अनिश रिजालले जानकारी दिए ।

शाखाको उद्घाटन समाजसेवी जगत आर्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्