विराटनगर पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला , हत्या गरिएको आशंका

<span class='c1'>विराटनगर पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको</span> <span class='c2'>शव फेला , हत्या गरिएको आशंका</span>

विराटनगर, २४ पुस  । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ ।

आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेेको जानकारी प्राप्त भएको छ । आज विहान ७ बजे शव देखेर स्थानीयले प्रहरीलाई खबर  गरेका  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्