पथरीमा अटोको ठक्करबाट बालिका घाईते

<span class='c1'>पथरीमा अटोको ठक्करबाट</span> <span class='c2'>बालिका घाईते</span>

विराटनगर,  २४ पुस। मोरङको पथरी शनिश्चरे नगरपालिका-१० महेन्द्र चौकको भित्रि सडक खण्डमा अटोको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । मङ्गलवार बिहान दक्षिणबाट उतर तर्फ आउदै गरेको को. २ ह. २२४४ नम्बरको अटोले सोही स्थान बस्ने हेम बहादुर पोख्रेलको ७ बर्षीय छोरी  भुमिका पोख्रेललाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते बालिकालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर ल्याईएको छ भने अटो र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्