सुनसरी र ईलाममा रुखबाट लडेर २ जनाको मृत्यु

<span class='c1'>सुनसरी र ईलाममा रुखबाट</span> <span class='c2'>लडेर २ जनाको मृत्यु</span>

सुनसरी, २९ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ चारकोसे झाडि जंगलमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।  सोही स्थान बस्ने बर्ष ४८ को दुर्गा बहादुर गुरुङ र निजको छोरी बर्ष १८ की तनिसा गुरुङ जंगलमा घास काट्न गएकोमा  कुम्बिको रुखबाट लडेर बाबुको मृत्यु भएको थियो ।

यसैगरी  ईलामको फाकफोकथुम गाउपालिका-५ लुम्देमा रूखको फल टिप्न खोज्दा १ जनाको मृत्यु भएको छ । सोही स्थान बस्ने बर्ष १५ को सन्तोष भन्ने फुङनाम लिम्बुको पाङग्रा भन्ने फल टिप्न रुख चढेकोमा रुखको हागा भाच्चीएर लड्दा   मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्