विराटनगरमा उखु खेतीमा भिषण आगलागी, आगो निभाउने प्रयास जारी

<span class='c1'>विराटनगरमा उखु खेतीमा भिषण आगलागी,</span> <span class='c2'>आगो निभाउने प्रयास जारी</span>

विराटनगरमा आगलागी भएको छ । आज दिउँसो विराटनगर साकेला मार्ग पछाडि धुधुवापारि उखु खेतीमा आगलागी भएको जानकारी प्राप्त भएको छ ।

दमकलले आगो निभाउने प्रयास भईरहेको जानकारी प्राप्त भएको छ  । थप जानकारी आउन बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्