ईलाममा आगलागी, तिन लाख बढीकाे क्षती

<span class='c1'>ईलाममा आगलागी, तिन</span> <span class='c2'>लाख बढीकाे क्षती</span>

ईलाम,२ माघ । ईलामको रोङ गाउँपालिका-१ बडरेका हस्त बहादुर राईको घरमा आगलागी हुँदा ३ लाख १० हजार रुपैया बराबरको क्षति भएको छ ।  घरको चुलोबाट अचानक आगलागी ‍शुरु भई टिनको छाना र खम्बाले बनेको १ तले कच्ची घर जलेकाे छ भने भित्र  रहेको लत्ताकपडा, खाद्यान्न, भाडावर्तन र नगद समेत जलेर जलेकाे प्रहरीले जनाएकाे छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा  नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्