जहदामा लायन्सले गर्यो निःशुल्क आँखा शिविर

<span class='c1'>जहदामा लायन्सले गर्यो</span> <span class='c2'>निःशुल्क आँखा शिविर</span>

विराटनगर, २ माघ । लायन्स क्लब र लियो क्लब विराटनगर सिटीको आयोजनामा मोरङको जहदामा आँखा शिविर सञ्चालन भएको छ । रामलाल गोल्छा आँखा अस्पतालको सहयोगमा बिहीबार भएको शिविरमा ३ सय जनाको आँखा जाँच गरिएको थियो ।
जहदा गाउँपालिका ३ जयरामपुरमा आयोजित शिविरमा आएका ७० जनाको निःशुल्क अप्रेशन गर्ने आयोजकले जनाएको छ । उनीहरुको रामलाल गोल्छा आँखा अस्पतालमा शल्यक्रिया हुने क्लबकी सदस्य सुजाता खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्