सप्तरीमा प्रहरीमाथि गोली प्रहार , बिराटनगर उपचारका लागि ल्याइयो

<span class='c1'>सप्तरीमा प्रहरीमाथि गोली प्रहार ,</span> <span class='c2'>बिराटनगर उपचारका लागि ल्याइयो</span>

राजविराज माघ ३ ।

सप्तरीमा प्रहरीमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले प्रहरी हवल्दार महेन्द्र सरदारमाथि गोली हानेको हो ।

खडक नागरपालिका अन्तरर्गत बोधे बरसाइन सडक खण्डमा ड्युटीमा खटिएका उनीमाथि आज्ञात समूहले गोली होनेको हो ।

उनलाई एक गोली लागेको छ । उनको अवस्था गम्भीर रहेको  प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । घाइते प्रहरी हवल्दार सरदारलाई उपचारका लागि विराटनगरतर्फ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्