बुढीगंगामा खाना पकाउने क्रममा सारीमा आगाे सल्किँदा महिला घाईते

<span class='c1'>बुढीगंगामा खाना पकाउने क्रममा सारीमा</span> <span class='c2'> आगाे सल्किँदा महिला घाईते</span>

विराटनगर, ४ माघ । मोरङको बुढिगंगा गाउँपालिका-६ कडेरुवामा खाना पकाउने क्रममा सारीमा आगो लाग्दा १ महिला घाईते भएकी छिन् । आज बिहान ८ बजे    चुलोमा खाना पकाईरहेकी २७ बर्षीया कल्पना चौधरीको अचानक सारीमा आगो लाग्दा शरिरका बिभिन्न भाग जली घाईते भएकी हुन् । घाईतेको हाल बिराटनर्सिङ होम बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्