विराटनगरमा आजदेखी सुरु भएको ‘विराट फूटवेयर एक्स्पो २०७५ ’ को पहिलो दिनको फोटो फिचर झलक …

<span class='c1'>विराटनगरमा आजदेखी सुरु भएको ‘विराट फूटवेयर एक्स्पो २०७५</span> <span class='c2'>’ को पहिलो दिनको फोटो फिचर झलक …</span>

विराटनगर ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ सुरु भएको छ । जुत्ता चप्पल वृहत मेलाको आन्तिरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीद्धारा उद्घाटन गरी मेलाको शुभाराम्भ गरिएको छ ।

मेलाको पहिलो दिनको फोटो फिचर हेर्नुहोस...

 


तस्विर ः प्रेम देवान आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्